Articles
गरिवी हासिल गर्नका लागि रणनितीहरु
ँगरिबी हासिल गर्न ध्यानपूर्वक योजना गर्न जरुरी छ । केही चिरपरिचित अत्याधुनिक रणनीतिहरु जसले गरिबीबढाउँछन् ती हाम्रो पहुँचमा छन् ।
सबै देशका राजनीतिहरु समृद्वि रोक्ने नीतिहरु मनपराउँछन् र हामीले मान्नुपर्छ कि उनीहरु व्ा उनीहरुकासल्लाकारहरु गरिबी चाहन्छन् । उनीहरुका लागि एउटा खुसीको खबर छः धन गरिबी-मुक्त स्वतन्त्र बजारहरु रहस्तक्षेपवाद का कारणहरु अहिले यति चिर परिचित भएका छन् कि गरिबी बढाउने अत्याधुनिक रणनीतिहरु अबउनीहरुको पहुँच भित्र छन् ।
हुनत ः हामी नसोचिएको विश्वव्यापी आर्धिक स्वतन्त्रता र अन्तत् विश्वव्यापी समृद्धिको हालको युगमाबाँचिरहेको छौं जसले गर्दा गरिबी-प्रेमीहरुलाई समस्या परिरहेको छ । प्रविधि सूचना र सम्रिद्धीले गर्दा सम्पूर्णजनसंख्यालाई गरिब बनाउन गाह्रो छ । तर अझै यो सम्भव छ ।संसारका सबैभन्दा महान् गरिबी हासिलगर्नेहरुसँग हामी के सिक्न सक्छौ त मेरो लेख "गरिबीको चमत्कार" मा मैले व्याख्या गरेको छु किन गरिबीआधुनिक सरकारहरुको सबैभन्दा ठूलो उपलब्धि हो भनेर । सरकारहरु सिपालु र दृढ हुनु जरुरी छ । संसारकैचिरपरिचित गरिबी निर्माताहरु जसले कुनै समयका चीन य तान्जानियालाई गरिब बनाएरे छाडे उनीहरुसंगसिकेर सराकारहरुले आधुनिक आर्थिक चमत्कार गरिबी हासिल गर्ने सर्वोत्कृष्ट अभ्यासहरु प्रयोगमा ल्याउनसक्छन् ।
अर्जेटिनाका लागि नरुनु
अर्जेटिना सबैभन्दा अचम्मका पूरना आर्थिक चमत्कारहरुमध्येको एक थियो । तुलनात्मक रुपमा बजारहरुस्वतन्त्र राखेर र आफ्ना उब्जनशील जमीनमा उत्पादित गेडागुडी र मासु युरोपमा निर्यात गरेर यो देश सन् १९२०को दशकमा विश्वकै नवौं धनी राष्ट बनेको थियो । सर्वसाधारण जनताले बढी मात्रामा भौतिक वस्तुहरु प्रयोग गर्नपाएको राम्रो स्वास्थ्य स्वच्छ वातावरण तथा आरामदायक काम गर्ने अवस्था तथा वातावरण पाएको अवस्थादेखेर गरिबी समर्थकहरु स्तब्ध भएका थिए । भाग्यवश १९३० पछि सिपालु सैन्य तानाशाहरुले अर्जेटिनाको सत्ताआफ्नो हातमा लिए । उनीहरुले पहिले नै प्रयोग गरेर प्रमाणित गरिएका जुक्ति लगाएः देशलाई घुँडा टेक्न बाध्यबनाउनका लागि ।
युद्धपश्चातको पेरोनको सत्ता सबैभन्दा राम्रो थियो । यसले लगानीकर्ता र जागिर-प्रदायकहरुको खर्चमायुनियनहरुलाई मजबुत बनाउने काम गर् यो र अन्ततः तलब-भत्ता तथा अन्य सुबिधालाई बजारमा चलेको भन्दामाथिको दरमा बढाइदियो । यसले जमिन तथा अर्थतन्त्रमा राम्रो योगदान पुर् याइराखेका उद्योगहरुलाईराष्ट्रियकरण गर् यो विदेशी लगानीकर्तालाई निषेध गर् यो विनिमय दर नियन्त्रित गर् यो कृषिजन्य उत्पादनमा करलगायो सेवा तथा मूल्यहरु नियमन गर् यो र अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने काम गर् यो ।
पछिल्ला सत्ताहरुले पनि अघिल्लो सत्ताका सफलतामा साथ दिँदै घाटामा बजेट चलाए र मुद्रा आपूर्तिमुल्यवृि¢लाई निरन्तरता दिइरहे । मजबुत बनाइएका युनियनहरुले पेरोनवादी बजारविरोधी नीतिहरुलाई साथदिएर ठूलो योगदान दिए । सरकारी खर्च कटौती गर्न तलब-भत्ता ब्रिद्धी रोक्न र मुल्यव्रिद्धी रोक्न गरिएकाप्रयासहरुलाई दबाउन पनि युनियनहरुले सहयोग गरे । अर्जेन्टिनाका समर्पित नेता तथा राज्य व्यवस्थापकहरुविश्वकै महान् आर्थिक अवनति हासिल गर्न सफल भए । उनीहरुका आर्थिक नीतिहरु र नागरिकको हक हनन्लेघातक बन्द-विरोध िहंसा र आतकंलाई प्रेरणा दियो । सन् १९७० मा आइपुग्दासम्म अर्जेन्टिनाको आर्थिकस्वतन्त्रता वैदेशिक व्यापारमाथिको प्रतिबन्ध विनिमय दरमाथिको नियन्त्रण मुद्रा आपूर्ति मुल्यवृि¢ उच्च कर रजागिर-प्रदायक विराधी श्रम कानूनका कारण मरणासन्न अवस्थामा पुगिसकेको थियो । वितिय सेवामाअनौपचारिक व्यापार खनिज पदार्थमा विद्युतिय व्यापार जस्ता क्षेत्रहरुमा सानातिना नियमनहरुको साजाल नै शुरुगरियो जुन दक्षिण अपि्रुकाको भेदभावयुगको शासन भन्दा भिन्न थिएनन् । यसका साथै साचारमा निरिक्षणहस्तक्षेप गर्ने काम पनि गरियो ।
पूर्वी जर्मनीको कायापलट
अर्को महत्वपूर्ण पूराना आर्थिक चमत्कार युद्ध पश्चातको पूर्वी जर्मनी थियो । जर्मनीको प्रविधि उद्योग प्राकृतिकधन तथा बौद्धिक वर्ग पाएको पूर्वी जर्मनीले सम्रिद्ध होला कि भन्ने अलच्छिणी सम्भावना थियो । भाग्यवश यसकोप्रजातान्त्रिक सरकारले प्रयोग र प्रमाणित गरिएका पूराना साम्यवादी जुक्तिहरु काममा लगायो जसले गर्दाधन-वृद्धि रोक्न सफल भयो । आर्थिक जीवनका सम्पूर्ण पक्ष राष्ट्रियकरण गरियो वा नियमन गरियो रपूर्वानुमानित फल पनि प्राप्त भयो ।
चीनको महान् प्रतिगामी बुर्कुसी
अध्यक्ष माओले चीनमा अहिलेसम्मकै सबैभन्दा सफल गरिबी कार्यक्रम आयोजना गरे । उनको महान् अग्रगामीबुर्कुसी (The Great Leap Forward) अहिलेसम्मै सबैभन्दा ठूलो प्रतिगामी बुर्कुसी हो । साँस्कृतिक क्रान्तिसाँस्कृतिक घृणाको भव्य उत्सव थियो । उनले दुष्ट पुँजीवादी उपकरणहरु जस्तै शौचालय डसनाको जमेर विरोधगरे । उनको वृहत कर्मचारीतन्त्रले भगुवा सम्रिद्धी जसले उनीहरुका हङ्गकङ्गमा रहेका दाजुभाइलाई दुःखदिइरहेको थियो को डटेर सामना गरे ।
जटिल रोजगारी कानूनले कसले के काम गर्छ भनेर छुट्याउथ्यो । जमिन सफल व्यवसायिक किसानहरुबाटखोसेर अव्यवसायिक किसानहरुलाई बाँडियो । फुलेका सरकारी निकाय भन्दा बाहिरका औपचारिक व्यापार तथाउद्योगलाई नियन्त्रण गर्न सहकारी तथा सामूहिक साजालहरु खडा गरिए । ठूला-ठूला सरकारी कारखानाहरुलेउद्योगहरुका निमित्त सामग्री उत्पादन गर्थे सरकारले तोकिदिएको परिमाणमा उपभोक्ता वा अरुको मागलाईध्यानमा राखेर हाइन् । ग्रामिण समुदायहरुलाई औद्योगिक सामग्रीहरु उत्पादन गर्न लगाइन्थ्यो खाद्य सामग्रीउत्पादन गर्न होइन् । यसकै परिमाण स्वरुप भोकमरीका कारण दुई करोडको मृत्यु भयो दशकौंसम्म ऋणात्मकवृि¢दर अर्थात आर्थिक अवनति हासिल भयो । जीवनस्तर ५० प्रतिशत भन्दाबढीले झर् यो । कतिपय उद्योग तथाकामहरु नै हराएर गए । माओले बुद्धिमतापुर्वक चलिआएका कलामाथि प्रतिबन्ध लगाए । शेक्सपिएर पिकासोतथा विथोभनका सृजनाहरु प्रतिबन्धित गरियो ताकि मानिसहरुले आफ्ले कमाएको गरिबीमा विना रोकटोकरमाउन पाँउन ।
अन्य राम्रा अभ्यासहरु
नयाँ आर्थिक चमत्कारका लागि तान्जानियालाई लिई हेर्नुस न्क्रमाले अपि्रुकामा पहिलो पटक उपनिवेशबाटस्वतन्त्र भएको समृ¢ देश घानालाई दबकपभत अबकभ मा परिणत गरेका थिए तर न्यरेरीले त उनलाई पनि जिते। उनको एकल दिमागीय तान्जानियाली ूअपि्रुकी समाजवादू प्रयोगले देशमाथि विशाल समाजसेवाको बोझ रदिमाग शुन्य कर्मचारीतन्त्र लाद्यो । बैंक तथा उद्योगहरु राष्ट्रियकरण गरियो र ग्रामिण भेगका जनतालाई सामूहिकखेती गरिने ूउजमाू गाउँहरुमा पुर्नस्थापना गरियो । सफलता तुरुन्त प्राप्त भयो । कृषिजन्य निर्यात आधी घट्योर औद्योगिक उत्पादन तीन-चौथाइले । सडक व्यवस्थापनलाई यतिसम्म हेला गरियो कि हजारौं माइल राम्रोसडकहरु कच्ची बाटोमा परिणत भए ।
न्यरेरी जसलाई प्रशंसकहरुले महानताको कदर गरेर ूम्वालिमूभनेर सम्बोधन गर्थेउनले प्रति व्यक्ति आयलाईवार्षिक १२० डलरसम्म गिराएर छोडे । यसरी उनी तान्जानियालाई सबैभन्दा धेरै प्रति व्यक्ति वैदेशिक सहयोगपाउने मूलुक हुनुका बाबजुद विश्वकै सातौं गरिब मूलुक बनाउन सफल भए । उनले पहिले कहिल्यै नसोचिएकोस्तरमा साम्रगी खाद्यान्न तथा पाटपूर्जाको अभाव हासिल गरे । र साथमा मुद्राको कालो बजारीलाई प्रसय दिए ।अनुपादकत्व र भ्रष्ट्रचार जस्ता मिहिन कलामा निपुणता हासिल गरियो । ूअपि्रुकी समाजवादका पिताू ले धेरैतान्जानियाली जनतालाई गरिबी बनाइ छाडे् । र आफ्नो उपलब्धिका बारेमा वर्षौसम्म घमन्ड गर्दै आफ्नाभाषणहरुमा आफू ूसङ्घर्ष नायकू भएको बताउँथे जुन सुनेर जनताहरु हर्षले ताली बजाउँथे ।
घरनजिकै हामीसँग अर्को नयाँ आर्थिक चमत्कार ुजिम्बावेु छ । यो अत्याधुनिक चमत्कार हो गरिबीको ।जिम्बावेले गरिबी हासिल गर्नमा आफ्नो उत्तरी भेगको छिमेकीको अनुसरण गर्दै उछिन्ने काम पनि गरिसक्यो ।स्वतन्त्रताका बखत जाम्बियासँग मलिलो कृषियोग्य जमिन र खनिज धन थियो जसलाई उसले माक्स्रवादीनीतिहरु जस्तै राष्ट्रि्र्रयकरण प्रयोग गरेर तहसनहस गर् यो ।
ढिलो आइपुगेका मुगावे भने तुलनातमक रुपमा असफल ठहरिए । उनले माक्स्रवादको कुरा त गरे तर आफ्नोअल्छीपनले गर्दा सबै नीति लागु गरेनन् जसले गर्दा जिम्बावेको अर्थतन्त्र शुरुका दिनमा फैलियो । आफ्नापछिल्ला वर्षहरुमा आएर उनले आफ्नो गल्ती महशुस गरे । उनले कौन्दाको उदाहरणीय प्रस्तुती बल्ल ख्याल गरे ।यसरी ढिलै भएपनि मुगावे गरिबीको चमत्कार हासिल गर्न लागि परेका छन् । उनले चालेका कदमहरु र नविनसृजनात्मक रणनीतिहरु प्रमाणित भइसकेका हुन् र यी कति सफल छन् भन्ने कुरा हामी जिम्बावेलाई हेर्दै थाहापाउँछौ ।
सफलताका सुत्रहरु
त्यसोभए गरिबी स्थापनाको चमत्कार हासिल गर्नका लागि सबैभन्दा विस्वस्त सुत्रहरु के-के हुन् त स्पष्टै छ यदितपाई गरिबी चाहनुहुन्छ भने तपाई धन उपार्जन के गरि हुन्छ भनेर त जान्न जरुरी छ । उदाहरणका लागितपाईले बजार पुँजी उद्यमशिलता तथा सीपविकास जस्ता कुरालाई बिस्रेर पनि बढावा नदिनुहोला । यदि दिनैपर् योभने पनि सधै परिवर्तन भइराख्ने खेलका नियमहरुले बाँधेर राख्नुहोला । यसैगरी तपाईले जातियता राष्ट्रियता धनीविदेशी बहुराष्ट्रिय कम्पनी पुँजीवादी महाशक्ति जस्ता कुराहरुप्रतिको डाहयुक्त घृणाको भने मजाले प्रयोग गर्नसक्नुहुन्छ । तर ध्यान दिनुहोला सुनियोजित रणनीतिहरु प्रयोग गर्नुहोला जनताको ध्यान अन्तै मोड्न ताकिआन्तरिक परिणामको दोष आन्तरिक नीतिमाथि नपरोस् ।
गरीबीको शिखर कसरी हासिल गर्ने
एउटा चाखलाग्दो प्रश्न के हुनसक्छ भने गरिबीको शिखर हासिल गर्ने निश्चित एउटा बाटो छ कि धेरै विकल्पहरु छन्। संसारको अनुभवले हामीलाई के सिकाउँछ भने धेरै विकल्पहरुमध्येमा केही साझा कुराहरु छन् जुन अपरिहार्यछन् । आखिरमा तपाईले जुनै नीति लागु गर्न खोजे पनि उक्त नीति प्रयोग गरेर सफल भएको देशहरु हामीसँग थुप्रैछन् -जस्तै उदाहरणका लागि जर्मनीको श्रम बजारमाथिको तीव्र नियमन हेर्नुस जुन आफैमा अपुग भएको छजर्मनीको विशाल अर्थतन्त्र ध्वस्त गर्न । गरिबी हासिल गर्नका निमित्त दर्जनौ नीतिका बाबजुद युरोपको अर्थतन्त्रविकास भइरहेको कुराबाट पनि सचेत हुनुहोला । यसबाट तपाईले सजग र सचेत हुन जरुरी छ एकदमै दृढ रुपमागरिबी हासिल गर्न खोज्ने नयाँ आर्थिक चमत्कारलाई पनि नचाहेको आर्थिक वृि¢ले धक्का पुर् याउन सक्छ ।
लेखन :लिओन लाउ
अनुवाद : सुरथ गिरी

For More Articles Click Here:
-
Discussion on Liberty (Internal Event)
Thu, 09 September, 2010 | 02:00 pm onwards
Samriddhi's Office
-
Lecture Series by Dr. Bhola Nath Chalise (Internal event)
Fri, 10 September, 2010 | 05:00 pm onwards
-
Boot Camp
Sat, 18 September, 2010 | 09:30 am onwards
Hotel Radisson, Lazimpat, Kathmandu.
-
Last Thursdays Entrepreneurs Speak
Thu, 30 September, 2010 | 05:30 pm onwards
Dwarika's Hotel, Battisputali
-
Freedom and equality: when are they mutually exclusive?
by Sarita Sapkota | 02 September, 2010
In the article 'Seven Principles of Sound Public Policy', Lawrence W. Reed stated his first principle as "Free people are not equal, and equal people are not free". Not referring to equality as the equality before law and purely taking it in a sense of material wealth, many people I know find the statement agreeable but somehow they don't like the sound of it and in a political setting like ours, its only predictable. 
-
काठमाडौंबासीहरुको बिजोग ।
by Surath Giri | 02 September, 2010
एकपल्ट फेरी काठमाडौंबासीहरुको बिजोग भएको छ । कथित सुकिला मुकिलाहरुको घर ,चोक र गल्लि-गल्लीमा फोहोरको डुङुर जम्मा भएको छ । कारण फोहोर फाल्न प्रयोग गरिरखिएको ठाउँ -ओखरपौवा-बासीको अबरोध । फोहोर फाल्ने जिम्मा पायेको काठमाडौं महानगरपालिकाको भरपुर प्रयासका बाबजुद गत एक हप्ता देखि काठमाडौंको फोहोर उठ्न सकिराखेको थिएन । 
- Home -
- Links -
- Sitemap -
- Contact -
- Disclaimer
All rights reserved. Copyright © Samriddhi, The Prosperity Foundation, 2008.
Powered by >
ideaLab | 13Colours.com

![FEATURED ARTICLE [view all]](images/headersm_featured_article.gif)
![VIEWPOINT [view all]](images/headersm_viewpoint.gif)

![Entrepreneur's Corner [view all]](images/headersm_enterpre.gif)
Chandra Tiwari of Nina and Hager a brand name in the Nepal market of meat and processing shared his experience and journey as an entrepreneur at Last Thursdays on May 27th 2010, organized by Entrepreneurs of Nepal and Samriddhi, The Prosperity Foundation. 

![Book of the Month [view all]](images/headersm_bookofthemonth.gif)
Environmentalist has mostly aimed school children to misinform with the help of textbook. Kids and young people are taught that Earth is moving on the brink of destruction and will be pushed into the unfathomed depth if their mothers use one more polystyrene cup. ![Samriddhi Store [view all]](images/headersm_samriddhi_store.gif)

![More Opportunities [view all]](images/headersm_more_opportunities.gif)