Articles

साँचो प्रजातन्त्रले नै जनतालाई शत्ति दिन्छ

लेखक: केनडेभी
अनुवादक: विभु गौतम  

डेमोक्रेसी शब्द ग्रीक शब्दहरु "डेमोज"; जसको अर्थ जनता र "क्रेटोज"; जसको मतलब शक्ति वा शासनबाट लिइएको हो । त्यही भएर प्रजातन्त्र भनेको जनताको शासन हो । धेरै देशहरु जो आफूलाई प्रजातान्त्रिक राष्ट्र भनेर दाबी गर्छन् उनीहरुको सरकारको स्वरुपमा थुप्रै भिन्नता छ । यसमा धेरै किसिमका प्रत्यक्ष प्रजातन्त्र र प्रतिनिधात्मक प्रजातन्त्र समावेश छ र पछिल्लो चािहं धेरै प्रचलित छ ।
 
प्रत्यक्ष प्रजातन्त्रमा जनताले उनीहरुको प्रतिनिधिहरुको हस्तक्षेप बिना आफूहरुलाई असर पार्ने कुराहरुमा आफैं निर्णय गर्छन् । यो नै साँचो प्रजातन्त्र हो र यसलाई स्विजरल्याण्ड र संयुत्त राज्य अमेरिकाको भागहरुमा भेटिन्छ । यो परम्परागत अपि्रुकन सम्मतिमा निर्णय गर्ने प्रकि्रयामा पनि यही अनुरुप छ । दशौं लाख मानिसको जनसंख्या भए पनि प्राविधिक उन्नतिले प्रत्यक्ष प्रजातन्त्र सम्भव पार्छ ।

प्रतिनिधात्मक प्रजातन्त्रमा जनताले प्रतिनिधिहरु आफ्नो काम गर्न नियुत्त गर्छन् । प्रतिनिधि भनेको अभिकर्ता धेरै राष्ट्रहरुमा अभिकर्ता र उनिहरुले प्रतिनिधि गर्ने जनता उनिहरुको सिद्धान्तलाई साझा कानुनले सन्हाल्छ । साझा कानुनकौ निकायको उद्देश्य जसलाई धेरै शताब्दीमा मानव आचरणले आकार प्रदान गर् यो प्रतिनिधित्व गर्छन् र जुन सेवा गर्न पठाएको हो त्यो कार्य पूरा गर्छन् भन्ने सुनिश्चित पार्नु हो । त्यही भएर जनता र उनीहरुको प्रतिनिधिहरु बिचको सम्बन्धलाई सँधै यी साझा कानून सि द्धान्तहरुले सम्हाल्नु पर्छ । कुनै पनि संविधान वा ऐनले यसलाई रोक्छ भने यसको असर प्रजातान्त्रिक प्रकि्रयाबाट पछि हट्न मद्दत गर्छ ।

साझा कानूनमा अभिकर्ताहरुलाई दिइएको निर्देशन अनुसार जसलाई उनीहरुको आदेश पनि भनिन्छ आफ्नो कार्यलाई पूरा र इमान्दारीपूर्वक समाउनु पर्छ । अभिकर्ताहरु नेक हुनै पर्छ । उनीहरुले आफ्नो स्वार्थकोलागि नभएर जसको प्रतिनिधित्व गरेको हो उनीहरुको इच्छा अनुसार काम गर्नुपर्छ । उनीहरुले लुकाएर कमाउनु हुदैंन र इच्छाहरुमा टकराव पनि हुनुहुदैंन । अभिकर्ताहरुले आफूले पाएको आदेश अनुसार प्रदर्शन गर्नलाई चाहिने आवश्यक हेरचाह दक्षता र लगनलाई प्रयोग गनुपर्छ । अन्त्यमा उनीहरुको दायित्व आफूले प्रतिनिधित्व गरेको जनतालाई कामको लेखाजोखा बुझाउनु हो । जसले चुनेर ल्याएको हो उसलाई आफ्नो अभिकर्तालाई निकाल्ने अधिकार पनि हुन्छ जस्तै कामकाजमा गल्ती गर्दा । प्राध्यापकहरुले अभिकर्ताको सेवाको बदलामा तलब दिनुपर्छ ।

यदि साझा कानून राजनीतिमा लागू भएन भने जनतासंग आफ्नो प्रतिनिधिहरुमाथि थोरै शक्ति हुन्छ उनीहरु जनताको साटो आफ्नै ईच्छाकोलागि "राजनीतितन्त्र"; भन्न सकिन्छ अथवा राजनीतिज्ञहरुको सरकार न कि प्रजातन्त्र ।

राम्रोसंग संचालित प्रजातन्त्रले जनतालाई शान्त र िहंसा रहित तवरले निर्णय गर्न बाटो दिन्छ । जब िहंसा धट्छ र शान्ति र स्थायित्वले जित्छ यसले अर्थतन्त्रलाई मौलाउन सक्ने वातावरण बनाउँछ । शान्ति लागू गर्न साँचो प्रजातान्त्रिक संविधान चाहिन्छ जसले जनताको अधिकार एक अर्कासंग विशेषगरि सरकारसंग बचाओस् ।  

प्रजातान्त्रिक संविधान बनाउन सहयोग गर्न सबौजनालाई बराबर हक चान्हिछ । राज्नीतिज्ञहरुलाई संविधान निर्माण प्रकि्रयालाई दवाउने र अधिनमा लिने अधिकार हुँदैन । जव राज्नीतिज्ञहरुले संविधान बनाउदछन् तव यस संविधानले जनतालाई कम्जोर बनाउँछ र शक्तिलाई राज्नीतिज्ञहरुको हातमा लगेर दिन्छ भन्नेकुराको साक्षी इतिहास छ ।

यस्तो उनिहरुले गर्ने तरिका चाँिहं सरकारलाई केन्द्रिकरण गर्नेहो र फलस्वरुप निधो गर्ने प्रकि्रया जनताबाट टाढा जान्छ । साँचो प्रजातन्त्रिक मुलुकमा सरकार विकेन्द्रित हुन्छ र जनताको नजिक हुन्छ । राजनीतिज्ञहरुले आफूलाई र आफ्नो राजनीतिक पार्टीलाई शक्तिमा राख्न ध्यान दिने तरिका चािहं आफूले प्रतिनिधित्व गरेको जनताको अनुमति बिना आफूलाई कानून पास गराउने र संविधान फेर्ने अधिकार दिएर हो ।

"राजनीतितन्त्रमा" राजनीतिज्ञहरुको अनुमति विना जनताले जनमतमा भाग लिन पाउँदैनन् । प्रजातन्त्रमा जनमत गराउन पाउने अधिकार जनताको हुन्छ । उनीहरुसंग जनमत गराउन नयाँ प्रविधि ल्याउनुपर्छ भनेर ढिपी गर्ने अधिकार पनि हुन्छ । आखिरमा सरकारको खर्च उनीहरुले नै कर तिरेर धानिराखेका हुन् ।
निकायको साझा कानूनको आधारभूत स्रोतलाई प्रजातान्त्रिक संविधानमा नितान्त लेखिनु पर्छ । यसले जनताले खोजेको निक्यौल निकाल्न ठूलो आवाज दिन्छ र उनीहरुको प्रजातन्त्रलाई "राजनीतितन्त्र"; बन्नबाट जोगाउँछस एउटा अभिशाप जसले दुर्भाग्यपूर्ण तरिकाले धेरै प्रजातन्त्रहरुलाई ढालेको छ ।

For More Articles Click Here:

| More

Upcoming Events

  • Discussion on Liberty (Internal Event)

    Thu, 09 September, 2010 | 02:00 pm onwards

    Samriddhi's Office

  • Lecture Series by Dr. Bhola Nath Chalise (Internal event)

    Fri, 10 September, 2010 | 05:00 pm onwards

  • Boot Camp

    Sat, 18 September, 2010 | 09:30 am onwards

    Hotel Radisson, Lazimpat, Kathmandu.

  • Last Thursdays Entrepreneurs Speak

    Thu, 30 September, 2010 | 05:30 pm onwards

    Dwarika's Hotel, Battisputali

FEATURED ARTICLE [view all]

  • Freedom and equality: when are they mutually exclusive?

    by Sarita Sapkota | 02 September, 2010

    In the article 'Seven Principles of Sound Public Policy', Lawrence W. Reed stated his first principle as "Free people are not equal, and equal people are not free". Not referring to equality as the equality before law and purely taking it in a sense of material wealth, many people I know find the statement agreeable but somehow they don't like the sound of it and in a political setting like ours, its only predictable.

VIEWPOINT [view all]

  • काठमाडौंबासीहरुको बिजोग ।

    by Surath Giri | 02 September, 2010

    एकपल्ट फेरी काठमाडौंबासीहरुको बिजोग भएको छ । कथित सुकिला मुकिलाहरुको घर ,चोक र गल्लि-गल्लीमा फोहोरको डुङुर जम्मा भएको छ । कारण फोहोर फाल्न प्रयोग गरिरखिएको ठाउँ -ओखरपौवा-बासीको अबरोध । फोहोर फाल्ने जिम्मा पायेको काठमाडौं महानगरपालिकाको भरपुर प्रयासका बाबजुद गत एक हप्ता देखि काठमाडौंको फोहोर उठ्न सकिराखेको थिएन ।

Entrepreneur's Corner [view all]

  • “Cooking is my hobby and that is what brought me to the meat products sector.”

    24 June, 2010

    Chandra Tiwari of Nina and Hager a brand name in the Nepal market of meat and processing shared his experience and journey as an entrepreneur at Last Thursdays on May 27th 2010, organized by Entrepreneurs of Nepal and Samriddhi, The Prosperity Foundation.

Samriddhi Poll

Samriddhi Poll

Book of the Month [view all]

  • Facts, not Fear.

    Environmentalist has mostly aimed school children to misinform with the help of textbook. Kids and young people are taught that Earth is moving on the brink of destruction and will be pushed into the unfathomed depth if their mothers use one more polystyrene cup.

Samriddhi Store [view all]

Find Samriddhi on Facebook

Find Samriddhi on Twitter